रंगेली नगरपालिकाको परिचय

मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव २५ किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित रंगेली नगरपालिकालाई नेपाल सरकारको मिति २०७१/०१/२५ गतेको निणर्यानुसार रंगेली ,आमगाछी र टकुवा समावेश गरी रंगेली नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३/११/२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक रंगेली ,आमगाछी ,बविया विर्ता र दर्बेशा गा.वि.सहरु समायोजन भई रंगेली नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो ।मोरङ जिल्लाकै पुरानो सदरमुकामको रुपमा परिचिति रंगेली नगरपालिकाको पूर्वमा यसै जिल्लाको सोनवर्षी नगरपालिका, पश्चिम क्षेत्रमा धनपाल थान,कटहरी र ग्रामथान गाउँपालिका उत्तरमा कानेपोखरी गाउँ पा

कोरोना (COVID-19)

LockDown Update रंगेलीको भिडियो हेर्ने यहाँ CLICK गर्नुहोस ।

प्रहरीको साथि म कार्यक्रमको भिडियो हेर्न यहाँ CLICK गर्नुहोस ।

संघिय मामिला तथा सामान्य प्रशासनका मन्त्री माननीय हृदयेश त्रिपाठी ज्यू संग भिडियो कॉन्फ्रेंसको भिडियो हेर्न यहाँ CLICK गर्नुहोस ।