FAQs Complain Problems

News and Notices

नतिजा प्रकाशन गरिएको ।

                                                                  मिति : २०७४/११/२६

                                                            बिषय : नतिजा प्रकाशन गरिएको ।

शारिरीक तन्दुरुस्ती परिक्षाको परिक्षाफल प्रकाशित गरिएको ।

मिति २०७४ / १० / २४ गते प्रकाशित सूचना अनुसार नगर प्रहरीमा आवेदन दरखास्त दिई मिति २०७४/ ११ / १३ गते लिएको शारिरीक तन्दुरुस्ती परिक्षामा सहभागी भई उतिर्ण भएका निम्न लिखित उतिर्ण उम्मेदवारहरुको नामावली प्रकाशित गरिएको व्यहोरा अनुरोध छ । र साथै लिखित परिक्षा मिति २०७४/११/१५ गते ०८ः०० वजे पब्लिक उच्च

कम्प्युटर अपरेटर भर्ना गर्ने सम्वन्धि सूचना

कम्प्युटर अपरेटर भर्ना गर्ने सम्वन्धि सूचनामा पर्न आएका निवेदनहरु उपर छानविन गर्दा तपशिल वमोजिमका निवेदनहरु छोटो सूचीमा पर्न सफलभएका छन् ।

कम्प्युटर अपरेटर लिखित परिक्षा सम्वन्धि सूचना ।

प्रस्तुत विषयमा यस रंगेली नगरपालिकाको कम्प्युटर अपरेटर सेवा करारमा लिने सम्वन्धी सूचना नं.

Pages