FAQs Complain Problems

नगर प्रहरी भर्ना गर्ने सम्वन्धि सूचनामा

नगर प्रहरी भर्ना गर्ने सम्वन्धि सूचनामा पर्न आएका निवेदनहरु उपर छानविन गर्दा तपशिल वमोजिमका ३ निवेदनहरु अस्वीकृत गिरएको छ ।

सि.नं. निवेदक पद कारण
१ प्रितम न्यौपाने श्रेष्ठ प्र. जवान उमेरको हद नाघेको
२ अमित चौधरी प्र. जवान उपदान अवधि नपुगेको
३ विमल लम्साल प्र. जवान उपदान अवधि नपुगेको

फारम स्वीकृत भएका अन्य सवैको लागी शारिरीक तन्दुरुस्ती चेकअप सम्वन्धि सवै कार्य मिति २०७४/११/१३ गते अइतवार विहान ६:०० बजे रंगेली न.पा. को कार्यालयमा गर्ने भएको हुदा सम्वन्धित सवैलाई जानकारी गराउन याे सूचना प्रकाशित गरिएकाे छ ।