FAQs Complain Problems

Blogs

सार्वजनिक खरीद / बोलपत्र सूचना

औषधि तथा सर्जिकल सामग्रि खरिद

प्रस्तुत विषयमा यस रंगेली न.पा अन्तर्गत स्वास्थय संस्थाहरुको लागि आ.व २०७५/७६ को लागि औषधि खरिद गर्नु पर्ने भएको हुदा मान्यता प्राप्त फर्म वा संस्थाले १५ दिन भित्र यस न.पा. स्वास्थय शाखामा सुचि दर्ता गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ ।

विभिन्न समानहरु खरिद गरि सप्लार्इ गर्ने कार्यकाे सूचना

यस नगरपालिकामा विभिन्न समानहरु खरिद गरि सप्लार्इ गर्ने कार्यका लागि प्रथम पटक याे सूचना प्रकाशित गरेकाे जानकारी गरार्इन्छ ।

थप जानकारीका लागी यहाँ साथै राखिएकाे दस्तावेश पढनु होला ।

 

Pages