FAQs Complain Problems

Blogs

यस रंगेली नगरपालिका को सुचना नं. ३/०७४-७५ मिती २०७४/१०/२४ मा प्रकाशित कम्प्युटर अपरेटर र अमिन पद करारमा लिने सम्वन्धि सुचनामा दरखास्त दिने न्युनतम उमेर १८ वर्ष पुरा भएको हुनुपर्ने मा भुलवस अन्यथा भएकोले सच्याइएको व्यहेरा जानकारीको लागी अनुरोध छ ।