FAQs Complain Problems

Blogs

नौलो तरिकाबाट कोरोना (COVID-19) रोकथाम कार्यक्रम शुभारम्भ ।

Lock Down
राहत प्याकेज समाग्री प्याकिङ्क
Health Desk

भिडियो हर्न यहाँ Click गर्नेुहोस

नौलो तरिकाबाट कोरोना (COVID-19) रोकथाम कार्यक्रम शुभारम्भ

२०७६/१२/१८ , रंगेली, मोरङ्ग

विश्वभर महामारीको रुपमा फैलिदै गरेको कोरोना भाईरस (COVID-19) संक्रमणको रोकथाम तथा नियन्त्रणको पूर्व तयारी स्वरुप रंगेली नगरपालिका द्वारा स्थानिय क्लव र प्रहरीको सहयोग मा "प्रहरीको साथी म" नामक कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रम अन्तगर्त रंगेली नगरपालिकाको बोर्डर क्षेत्रका विभिन्न ५ स्थानमा  हेल्थ डेस्क कार्यरत स्वास्थ्यकर्मिहरुको समेत सहयोगबाट  समाजिक दुरी कायम राखि जनचेतना तथा लकडाउन सफल पार्ने प्रमुख उद्धेश्य रहेको  र लकडाउनले सृजित  दैनिक ज्यालादारी तथा अति विपन्न परिवार लाई दैनिक खाधन्न समाग्री उपल्ब्ध गराउन राहत प्याकेजको समेत व्यवस्था भएको, उक्त प्याकेज वितरणका लागि  वडा स्तरिय समिति बाट तथ्याङ्क संकलन कार्य भइरहेको  ।

 नगर प्रमुख -: दिलिप कुमार अग्रवाल  ।